काठमाडौं नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटी अत्तरखेलले निकालिएको भनिएका ७६ करार सेवामा कार्यरत नर्स तथा कर्मचारीको करारअवधी थप्ने भएपछी अहिलेलाई प्रशासनमा लगाएको ताला खुलेको छ । कोरोना महामारीको समयमा करारमा कार्यरत नर्स तथा कर्मचारीलाई ननिकाल्ने मौखिक सहमति तोडेर साउन १ गतेबाट उनीहरुलाई जागिरबाट निकालेपछि बिरोध...
#मेडिकल #कलेज #नर्स
कोभिड-१९ को बेला ज्यान दाउमा राखी ड्युटी गर्ने ७६ नर्स निकालिए-विज्ञप्ति सहित
काठमाडौं जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा करारमा कार्यरत ७६ जना नर्सहरुलाई एकाएक करार नविकरण नगर्न विभिन्न बाहना बनाइ ठुलो अन्याय गरेको सार्वजनिक भएको छ । कोभिड - १९ को बेलामा समेत आफ्नो जीवन दाउमा राखी ड्युटी गरिरहेका र विगतका वर्षहरुमा पनि आफ्नो कार्य दिनरात नभनी सेवा दिरहेका स्वास्थकर्मीहरुलाई विना कुनै कारण नभै ...