सिन्धुपाल्चोक बिहिबार हेलम्बु र मेलम्ची गरेर १०० भन्दा बढी बाढी पीडित परिवारलाई सिन्धु स्पाईडर युवा क्लबको सकृयतामा नगद सहयोग गरेको छ । यस क्लबले प्रती परिवार रु. ३ हजारका दरले हस्तान्तरण गरिएको क्लबका अध्यक्ष अरुण लामाले जानकारी दिनुभयो । साथै हेलम्बु गाउँ पालिका १ र २ का ५ जना मृतक परिवारलाई पनि राहत वितरण गरिएको हो...
#बाढी पिडित #राहत वितरण
स्थलगत मार्ग अवरुद्ध भएपछि हेलम्बुमा आजबाट हेलि मार्फत नै राहत पुर्याईयो
काठमाडौं आज पुर्व मन्त्री नेपाली काङ्रेस केन्द्रिय सदस्य खेलकुद विभाग प्रमुख नेपाली काङ्ग्रेस दैविप्रकोप तथा बिपद व्यवस्थापन समिती संयोजक मोहन बहादुर बस्नेतको पहलमा नेपाल आर्मीको हेली मार्फत राहत स्वरुप खाद्य सामाग्री तथा लत्ताकपडाहरु हेलम्बु पठाउनु भएको छ । त्यस्तैगरी, आजै हेलम्बु बाढी पिडितलाई प्रत्यक्ष राहत पुर...