सिन्धु स्पाईडर क्लबको नगद सहयोग हेलम्बु मेलम्ची बाढी पीडितलाई

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बिहिबार हेलम्बु र मेलम्ची गरेर १०० भन्दा बढी बाढी पीडित परिवारलाई सिन्धु स्पाईडर युवा क्लबको सकृयतामा नगद सहयोग गरेको छ । यस क्लबले प्रती परिवार रु. ३ हजारका दरले हस्तान्तरण गरिएको क्लबका अध्यक्ष अरुण लामाले जानकारी दिनुभयो । साथै हेलम्बु गाउँ पालिका १ र २ का ५ जना मृतक परिवारलाई पनि राहत वितरण गरिएको हो ।

गत असार १ गते हेलम्बु मेलम्ची खोलामा आएको भिषण बाढी पश्चात् यस क्लबले सहयोगी दाताहरुमा सहयोगका लागि आह्वान गरिएको थियो । जसमा साउदी अरबियाबाट सिन्धु स्पाइडर युवा क्लबको अभियानलाई साथ दिई सोमर तामाङ, योयो ग्रुप र लालीगुँरास टिमले कोष खाडा गरेको थियो । यस्तो महान अभियानमा देश तथा बिदेशमा छरेर बस्नु हुने सम्पुर्ण सहायोगीहरुमा धन्यवाद समेत ज्ञापन गरेका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार