विद्यालय परिसरमा मातृभाषा बोल्न नपाउने भन्दै दुई शिक्षिकालाई प्र.अ को अपमानजन व्यवहार

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ स्थित एक सामुदायिक विद्यालयमा कार्यरत दुई शिक्षिकालाई विद्यालय परिसरभित्र आफ्नो मातृभाषा बोल्न नपाउने भन्दै प्रधानाध्यपकले गालीगलौच गरी अपमानजनक व्यवहार देखाएका छन् । बाँसबारीस्थित श्री कालिका देवि माध्यमिक विद्यालयका शिक्षिका अनिता तामाङ र विमला तामाङलाई विद्यालय परिसरभित्र (मातृभा...