आर्यन कार्की अभिनित “सम्झना धेरै छ” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, दिपक कार्की आर्यन कार्की अभिनित " चिलाउने डाँडागाउँ " बोलको गित  सार्बजनिक भए लगतै फेरि अर्को लोक तथा दोहोरी गित “सम्झना धेरै छ” बोलको गीत सार्वजनिक भएको छ। गायिका रिता ठकुरीको शब्द तथा दिनेश सुन्दासको लय  रहेको उक्त गीतलाई नारायण दङ्गाल ले एरेन्ज गरेका छन ।उक्त गित M F रेकर्डिङ स्टुडियो मा सुफिक्स ...