काठमाडौं सेलो गितमा नाम कमाउन सफल कलाकार गायक हुन् रमित लामा । दर्जनौं सेलो गितहरु दर्शक श्रोता माझ पस्काईसकेका लामाले भर्खरै नयाँ तामाङ प्रेम गित लिएर आएका छन् । उनले प्रेम दिवसको अवसर पारेर प्रेमिला जोडीहरुका लागी उपहार स्वरुप "एला लागीरी" लिएर आएका छन् । विष्णु घलानको शब्द, निमा दोङको संगीत, चंद सिंको एरेन्ज...