ब्रेन क्यान्सर भएकी सुनिता लामालाई ३० हजार उपचार खर्च सहयोग

काठमाडौं बलेफी गाउँ पालिका ८ लामोसाँगुकि ब्रेन क्यान्सर पीडित ३० वर्षे सुनिता लामालाई नगद ३० हजार उपचार खर्च सहयोग गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि एवं शिक्षिका सानुमाया तामाङको पहलमा लामालाई सहयोग जुटाएका हुन् । सहयोग रकम अस्पतालमै पुगेर हस्तान्तरण गर्नुभएकी तामाङले आर्थिक अवस्था अति कमजोर रहेकी लामाल...