भोलीबाट महानगरको गाडी रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु, चोर सरकार ! बालेन

  जन्मभूमि संवाददाता

काठमाडौं
काठमाडौं महानगरको मेयर बालेन्द्र शाहले भोलीबाट महानगरको गाडी रोकियो भनें सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा वर्तमान सरकारलाई चोरको संज्ञा समेत दिएका छन् ।

बालेनको फेसबुकबाट साभार;

आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार