अरनिको यातायात र मेयर बालेन बिचको विवाद के हो ?

काठमाडौं अरनिको यातायात प्रा.लि. ले काठमाडौं महानगर, ३२ स्थित जडिबुटीमा १४ रोपनी निजि जग्गा भाडामा लिएर बसपार्क निर्माणको अन्तिम चरणमा पुर्याएको छ। निर्माणकर्ता संस्थाका अध्यक्ष केदार क्षेत्रीका अनुसार करिब १० करोड लगानी भैसकेको उक्त बसपार्कको विषय अहिले निकै चर्चामा छ। कारण, बनिसकेको बसपार्क महानगरले भत्काउने अनौपचार...

भोलीबाट महानगरको गाडी रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु, चोर सरकार ! बालेन

काठमाडौं काठमाडौं महानगरको मेयर बालेन्द्र शाहले भोलीबाट महानगरको गाडी रोकियो भनें सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा वर्तमान सरकारलाई चोरको संज्ञा समेत दिएका छन् । बालेनको फेसबुकबाट साभार; आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , ...

मेयर बालेनको अपिल “काठमाडौंबासीले कुहिने र नकुहिने फोहोर छुट्याएर फालिदिनुस्”

निकै दिन देखि काठमाडौंको सडकमा फोहोर थुप्रीएको छ । यसले गर्दा बालेनको आगमन संगै सफा, सुन्दर काठमाडौं परिकल्पना गरिरहेका सबैमा चिन्ता थपिएको छ । निरन्तर फोहोर डम्पिङ गर्दै आएको सिजडोलका स्थानीय फोहोर फाल्न नदिने भन्दै आन्दोलनमा उत्रेका छन् । यस्तैमा महानगरले प्रहरी लगाएरै भएपनि तत्कालका लागि सडक किनारामा थुप्रीएको फोहोर...