रबि विरुद्ध निर्वाचन आयोगमा उजुरी

  जन्मभूमि संवाददाता

काठमाडौं
आज सम्पन्न उपनिर्वाचनमा रास्वपाका सभापति एवं चितवन २ का उम्मेदवार रबि लामिछानेले विभिन्न सामाजिक संजाल मार्फत निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ। उनी सहित स्वर्णिम वाग्लेले समेत सो सामाग्री शेयर गरेको भन्दै आयोगले स्पष्टीकरणका लागि पत्र काटेको जनाएको छ।

लामिछानेले टिकटक र फेसबुक मार्फत आज मतदान हुँदै गर्दा भोट मागेका भिडियोहरु भाइरल भएका थिए। उक्त क्षेत्रकै उम्मेदवार जितनारायण श्रेष्ठको निर्वाचन प्रतिनिधि मार्फत दिएको उजुरीमा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीले समेत आचारसंहिता उल्लंघन गरेको जनाएका छन्। प्रमुख जिल्ला अधिकारीको ठाडो आदेशमा विभिन्न स्थानमा मतदाता त्रसित हुनेगरी लाठीचार्ज गरेको बताएका छन् ।

यस्तो छ उजुरी;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार