रबि विरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं आज सम्पन्न उपनिर्वाचनमा रास्वपाका सभापति एवं चितवन २ का उम्मेदवार रबि लामिछानेले विभिन्न सामाजिक संजाल मार्फत निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ। उनी सहित स्वर्णिम वाग्लेले समेत सो सामाग्री शेयर गरेको भन्दै आयोगले स्पष्टीकरणका लागि पत्र काटेको जनाएको छ। लामिछानेले टिकटक र फेसबुक मार...