जुगलको रत्न राज्य मा.वि. को टिसर्ट सहितको मानव कङ्काल कालिञ्चोकमा फेला

  जन्मभूमि संवाददाता

दोलखा,
कालिञ्चोक गाउँपालिका वडा नं. १ को ३ हजार मिटरको उचाईमा पर्ने भैसे पात्लेखोलाको शिरमा व्यवारिसे अवस्थामा मानव कङ्काल भेटिएको छ। उक्त मानव कङ्काल संगै जुगल गाउँपालिका स्थित रत्न राज्य मा.वि. को टिसर्ट फेला पारेका छन् । त्यहाँ भेरिएका कपडा लगायत मानव कङ्काललाई पोस्ट मार्टमका लागि चरिकोट  पठाइएको त्यहाँका वडा अध्यक्ष पदम थामीले जनाएका छन्। कोहि कसैले जानकारी भएमा दोलखा प्रहरीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार