जुगलको रत्न राज्य मा.वि. को टिसर्ट सहितको मानव कङ्काल कालिञ्चोकमा फेला

दोलखा, कालिञ्चोक गाउँपालिका वडा नं. १ को ३ हजार मिटरको उचाईमा पर्ने भैसे पात्लेखोलाको शिरमा व्यवारिसे अवस्थामा मानव कङ्काल भेटिएको छ। उक्त मानव कङ्काल संगै जुगल गाउँपालिका स्थित रत्न राज्य मा.वि. को टिसर्ट फेला पारेका छन् । त्यहाँ भेरिएका कपडा लगायत मानव कङ्काललाई पोस्ट मार्टमका लागि चरिकोट  पठाइएको त्यहाँका वडा अध्यक...