यी बाबू १ महिना देखि हराइरहेका छन्, खोजी गर्न आफ्नै छोरा सम्झेर १ शेयर गरिदिनुहोस्

  जन्मभूमि संवाददाता

काठमाडौं
१ महिना अघि देखि सम्पर्क बिहिन भैरहेको यी बाबू हुन् सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. ३ का १२ वर्षीय भिम तामाङ (साइला) । उनी गत पौष १० गतेदेखि काठमाडौं स्वयम्भू स्थित पहेँलो गुम्बाबाट हराइरहेको पारिवारिक श्रोतले जनाएका छन् । यस बीचमा उनलाई निकै खोजतलास गरेपनि फेला परेको छैन ।

बुबा केशर तामाङ र आमा सुकुमाई तामाङको छोरा उनी लामा पढाउन भनी उक्त गुम्बामा आएका थिए । पहिलो पल्ट काठमाडौं आएको ऊनलाई खोजीकार्यमा सहयोग पुर्याउन सम्पुर्णमा हार्दिक अपिल गरेका छन् । यहाँहरु सबैले कतै उनको हुलिया संग मिल्ने काँही कतै फेला परेमा आफ्नै छोरा, भाई सम्झेर कृपया आफन्तजन या नजिकैको प्रहरी चौकीमा बुझाईदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।

हराएको बाबुको विवरण ;
नाम : भिम तामाङ
ठेगाना : सिन्धुपाल्चोक, जुगल – ३
उमेर : १२ वर्ष (गहुँगोरो)

आफन्तको सम्पर्क नं.
9846692849, 9840837262,
9860028712 वा प्रहरी चौकी १०० मा खबर गरिदिनुहोला ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार