यी बाबू १ महिना देखि हराइरहेका छन्, खोजी गर्न आफ्नै छोरा सम्झेर १ शेयर गरिदिनुहोस्

काठमाडौं १ महिना अघि देखि सम्पर्क बिहिन भैरहेको यी बाबू हुन् सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं. ३ का १२ वर्षीय भिम तामाङ (साइला) । उनी गत पौष १० गतेदेखि काठमाडौं स्वयम्भू स्थित पहेँलो गुम्बाबाट हराइरहेको पारिवारिक श्रोतले जनाएका छन् । यस बीचमा उनलाई निकै खोजतलास गरेपनि फेला परेको छैन । बुबा केशर तामाङ र आम...