जनयुद्धका कमान्डर सरल स्वभावका पौडेल प्रदेशसभा सांसदमा विजयी

स्वभावमा अनि व्यवहारमा सरल युवा नेता पौडेल प्रदेशसभा "ख" मा विजयी

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सरल स्वभाव अनि सरल व्यवहार नै युवा नेता सरल सहयात्री पौडेलको व्यक्तिगत गुण हुन् । उनी सबैसँग मिजासिलो अनि समान व्यवहार गर्ने राजनीतिक व्यक्तित्वमा परिचित छन् । उनै पौडेल सिन्धुपाल्चोक प्रतिनिधि सभा १ को प्रदेश सभा सदस्य “ख” तर्फ गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रबाट विजयी भएका छन् ।

पौडेलले १७ हजार २ सय ५६ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्धन्दी नेकपा एमालेका होम नारायण श्रेष्ठले १३ हजार १३ मत प्राप्त गरे । पौडेलले श्रेष्ठलाई  ४ हजार २ सय ४३ फराकिलो मतान्तरले विजयी भएका हुन् ।

नेता पौडेल माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष समेत हुन् । उनी २०७० सालको संविधानसभा चुनावमा तत्कालीन निर्वाचन क्षेत्र नं. १ बाट प्रत्यासी उम्मेदवार समेत हुन् । युवा नेता पौडेल १० वर्षे जनयुद्धका योद्धा एवं कमान्डर समेत हुन् ।

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार