जनयुद्धका कमान्डर सरल स्वभावका पौडेल प्रदेशसभा सांसदमा विजयी

सिन्धुपाल्चोक सरल स्वभाव अनि सरल व्यवहार नै युवा नेता सरल सहयात्री पौडेलको व्यक्तिगत गुण हुन् । उनी सबैसँग मिजासिलो अनि समान व्यवहार गर्ने राजनीतिक व्यक्तित्वमा परिचित छन् । उनै पौडेल सिन्धुपाल्चोक प्रतिनिधि सभा १ को प्रदेश सभा सदस्य "ख" तर्फ गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रबाट विजयी भएका छन् । पौडेलले १७ हजा...

सिन्धु १ मा गठबन्धनका उम्मेदवार जनयुद्धका योद्धा सुबोध विजयी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा  सुबोध  विजयी  भएका छन। माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुबोध एमालेका सरेश नेपाललाई  ३३५४ मतले  पछि  पार्दै विजयी  भएका हुन। उनले ३०३७४ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी नेपालले २७०२० मत प्राप्त गरेका छन् । ...

प्रदेशसभा सांसदमा विजय भइन् समाजसेवी मसिना खड्का

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ प्रदेशसभा "क" मा उम्मेदवार बनेकी मसिना खड्का बिजयी हुनुभएको छ । उहाँ व्यक्तिगत रुपमा समाजमा समस्या, पिडा, दुख अनि विपत्तिहरुमा खुलेर सहयोग गर्दै आउनुभएकी एक पात्रको रुपमा परिचित थिईन । भण्डारी लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट...

सिन्धुपाल्चोक क्षेत्र नं. २ तर्फ मोहनबहादुर बस्नेत र युवराज दुलाल भारी मतका साथ अग्रपंक्तिमा

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेता मोहनबहादुर बस्नेत भारी मतका साथ अग्रपंक्तिमा अघि बढिरहेको छ । बस्नेत नेकपा एमालेका शेरबहादुर तामाङ भन्दा २३३३ मतले अघि छन् । हालसम्म गनेको मतमध्ये बस्नेतले ७४५६ र तामाङले ५१२३ प्राप्त गरेको छ । १२ वटा वडा रहेको इन्द्रावती गाउँपालिकाको लगभग मतगणना सकिन लाग्दा नि...

एमालेको सरेशलाई पछ्याउँदै सुबोध, मतअन्तर ९९१

सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेको सरेश नेपाललाई गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोधले पछ्याईरहेका छन् । हालसम्म गनेको मतमा नेपालले ७१७५ र सापकोटाले ६१८४ प्राप्त गरेका छन् । प्राप्त मतमा ९९१ मतको अन्तरले सापकोटा पछि परेको छ । हाल सम्ममा भोटेकोसी, बाह्रबिसे नगरपालिकाको वडा नं. ९...