सिन्धुपाल्चोक क्षेत्र नं. २ तर्फ मोहनबहादुर बस्नेत र युवराज दुलाल भारी मतका साथ अग्रपंक्तिमा

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेता मोहनबहादुर बस्नेत भारी मतका साथ अग्रपंक्तिमा अघि बढिरहेको छ । बस्नेत नेकपा एमालेका शेरबहादुर तामाङ भन्दा २३३३ मतले अघि छन् । हालसम्म गनेको मतमध्ये बस्नेतले ७४५६ र तामाङले ५१२३ प्राप्त गरेको छ । १२ वटा वडा रहेको इन्द्रावती गाउँपालिकाको लगभग मतगणना सकिन लाग्दा निकै बढी मतले तामाङ पछि परेको हो ।

त्यस्तै प्रदेशसभा क तर्फ एमालेका अमानसिं तामाङ ४८७९ छन् भनें माओवादीका युवाराज दुलालले ७५५१ प्राप्त गरेका छन् । तामाङलाई दुलालले २६७२ मतअन्तरले पछाडी पारेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार