एमालेको सरेशलाई पछ्याउँदै सुबोध, मतअन्तर ९९१

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेको सरेश नेपाललाई गठबन्धनका साझा उम्मेदवार माधव सापकोटा सुबोधले पछ्याईरहेका छन् । हालसम्म गनेको मतमा नेपालले ७१७५ र सापकोटाले ६१८४ प्राप्त गरेका छन् । प्राप्त मतमा ९९१ मतको अन्तरले सापकोटा पछि परेको छ ।

हाल सम्ममा भोटेकोसी, बाह्रबिसे नगरपालिकाको वडा नं. ९ को गनिरहेको छ ।
त्यस्तै प्रदेशसभा क तर्फ एमालेका युद्ध बिक्रम तामाङ ८३९२ छन् भनें काँग्रेसकि मसिना खड्काको ८६५१ प्राप्त गरेकी छन् । तामाङलाई खड्काले २५९ मतअन्तरले पछाडी पारेको छ । प्रदेशसभा तर्फ भनें लिसाँखुपाखर गाउँपालिकाको ३ वटा वडा गनिसकेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार