खोँचमा खसेका शिक्षकको आर्मीद्वारा उद्दार

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
हेलम्बु गाउँपालिका वडा नम्बर १ का को ठाडो खोला खोँचमा खसेर फसिरहेका शिक्षक केशब शिवाकोटीको आज उद्दार गरिएको छ । तालिम प्राप्त नेपाली सेनाको हेलिकप्टरद्वारा शिवाकोटीको उद्दार गरिएको हो ।

उनी हिजो नुवउन जाने क्रममा भिरबाट लडेर बेपत्ता हुनु भएको थियो । आज उनलाई गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको सकृयतामा नेपाली सेनाको उद्दार टोलिले सकुशल उद्दार गरेको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार