खोँचमा खसेका शिक्षकको आर्मीद्वारा उद्दार

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर १ का को ठाडो खोला खोँचमा खसेर फसिरहेका शिक्षक केशब शिवाकोटीको आज उद्दार गरिएको छ । तालिम प्राप्त नेपाली सेनाको हेलिकप्टरद्वारा शिवाकोटीको उद्दार गरिएको हो । उनी हिजो नुवउन जाने क्रममा भिरबाट लडेर बेपत्ता हुनु भएको थियो । आज उनलाई गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको...

वडा अध्यक्ष यादव ठकुरीको पहलमा मानव आश्रमद्वारा सुन्तलीको उद्दार

सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ५ ज्यामिरे कि सुन्तली भुजेलको उद्दार गरि मानव सेवा आश्रम काठमाडौं पठाईएको छ । उनको लामो समय देखि मानसिक सन्तुलन गुमाएकी थिईन् । भुजेललाई वडाध्यक्ष श्री यादव ठकुरीको विशेष पहल र समाजसेवी बिभा सिंहको सकृयतामा उद्दार गरि आज आश्रममा उपचारका लागि पठाईएको अध्यक्ष ठकुरीले बताउनुभयो । ...