यहि असार २६ गते आइतबार सार्वजनिक बिदा ?

काठमाडौं यहि आउँदो असार २६ गते आइतबार देशैभर सार्वजनिक बिदा दिने भएको छ । आइतबार मुस्लिमहरुको महान पर्व बकर ईद (ईद उल अजहा) पर्ने गृह मन्त्रालयबाट प्रकाशित सूचनामा उल्लेख छ । सोही दिन ईद पर्ने भनी मुस्लिम आयोगले गृहलाई सार्वजनिक बिदाका लागि अनुरोध गरिएको थियो । त्यसैले देशैभर सार्वजनिक बिदाको घोषणा गरेका छन् । ग...