झण्डा जलाउने युवाले यस्तो भन्दै प्रहरीमा आत्मासमर्पण

  जन्मभूमि संवाददाता

काठमाडौं
दुई दिन देखि भाइरल भैरहेको झण्डा जलाउने युवाले आफैले प्रहरी बोलाई आत्मासमर्पण गरेका छन। आज बिहान जन्मभूमि टि.भि. (जन्मभूमि पोष्ट) लाई प्रहरीमा आत्मासमर्पण गर्ने बताएको केही समय पश्चात् नै आफैंले प्रहरीमा आत्मासमर्पण गरेका हुन्। उनलाई पक्राउ गरिएको केही समय पश्चात् नै नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमा यसको बारेमा जनकारी गराएका थिए। पक्राउ परिएका युवालाई समाजिक संजाल देखि विभिन्न मिडियाहरुमा देशद्रोही कार्य गरेको भन्दै लाखौंले बिरोध गरिरहेका छन्। उनलाई कारबाहीको व्यापक माग गरिरहेको छ। जसले गर्दा नेपाल प्रहरीले उनको भिडियोमा अभिनय गर्ने केहिलाई पक्राउ गरिएको थियो। उनले जन्मभूमि पोष्टलाई दिएको अन्तर्वार्ता यस्तो छ ;

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार