झण्डा जलाउने युवाले यस्तो भन्दै प्रहरीमा आत्मासमर्पण

काठमाडौं दुई दिन देखि भाइरल भैरहेको झण्डा जलाउने युवाले आफैले प्रहरी बोलाई आत्मासमर्पण गरेका छन। आज बिहान जन्मभूमि टि.भि. (जन्मभूमि पोष्ट) लाई प्रहरीमा आत्मासमर्पण गर्ने बताएको केही समय पश्चात् नै आफैंले प्रहरीमा आत्मासमर्पण गरेका हुन्। उनलाई पक्राउ गरिएको केही समय पश्चात् नै नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमा यसको बार...