ओखलढुंगाकि २२ वर्षे युवती माथी बाफलमा एसिड प्रहार

  जन्मभूमि संवाददाता

काठमाडौं
काठमाडौंको बाफलमा २२ वर्षे कार्की माथी एसिड प्रहार भएको छ । उनी ओखलढुंगाकि हुन । कार्कीलाई बिहीवार साँझ एक युवकले अनुहारमा एसिड फ्याँकेका हुन् । उक्त युवकको प्रहरिले खोजी गरिरहेको बताईएको छ ।

दहि किन्न निस्केकी कार्कीलाई एक्कासि यस्तो घटना घटेको काठमाडौ प्रहरी परिसरले जानकारी दिएका छन् । उनलाई उपचारको लागि किर्तिपुरको एक अस्पतालमा लगिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार