ओखलढुंगाकि २२ वर्षे युवती माथी बाफलमा एसिड प्रहार

काठमाडौं काठमाडौंको बाफलमा २२ वर्षे कार्की माथी एसिड प्रहार भएको छ । उनी ओखलढुंगाकि हुन । कार्कीलाई बिहीवार साँझ एक युवकले अनुहारमा एसिड फ्याँकेका हुन् । उक्त युवकको प्रहरिले खोजी गरिरहेको बताईएको छ । दहि किन्न निस्केकी कार्कीलाई एक्कासि यस्तो घटना घटेको काठमाडौ प्रहरी परिसरले जानकारी दिएका छन् । उनलाई उपचारको लागि क...