सिन्धुपाल्चोकलाई ठूलो दशा, जम्बु बजार पहिरोले क्षतविक्षत

पहिरोले जम्बु बजारका घर देखि पुल क्षतविक्षत भएको छ । त्यस्तै ९ जना बेपत्ता र २ को शव फेला भएको जानकारी आएको छ ।

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
आज राती परेको लगातारको अबिरल बर्षाका कारण सिन्धुपालचोक क्षेत्र नम्बर एक अन्तरगत जम्बु बजार बगाएको छ । जहाँ ठुलो भौतिक र मानबिय क्षती भएको छ । केहि घर डुबानमा परेका छन भने केही बगएको छ । अहिले सम्ममा जानकारी आए अनुसार ९ बेपत्ता जना र २ को शव फेला पारेको स्थानीय बताउँछन् । बेपत्ता र मृत्यु संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अन्य क्षति कति मात्रमा भयो एकिन भने गर्न सकिएको छैन ।

खोला किनारमा रहेको जम्बु बजारमा माथीबाट पहिरो झरेर पुर्ण रुपमा क्षति पुर्याएको हो । जम्बु सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा पर्छ ।  रातीको भारी बर्षका कारण चिनको नाका जोड्ने पुल समेत पुरेका छन् जसले गर्दा आवतजावत ठप्प भएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार