मर्शी मिसनको पहलमा पहिरो पिडित ७० परिवारलाई त्रीपाल र ब्ल्याङकेट वितरण

सिन्धुपाल्चोक, बाह्रबिसे मर्सी मिशन मिडियाको पहल तथा स्थानीय पत्रकारहरुको समन्वयमा नेपाल ख्रीष्टियन समाज, नेपाल ख्रीष्टिय राहत सेवा तथा सुरक्षित परिवार नेपालको विशेष सहयोगमा बाढी पहिरो पिडित ७० परिवारलाई ब्ल्याङकेट र त्रीपाल वितरण गरेका छन् । शुक्रबार स्थानीय अगुवा रोशन श्रेष्ठको सहयोगमा गोरखापत्रकर्मी चित्र मिजार र क...

घाइतेको उद्धार देखि विस्थापितलाई खाद्यान्न वितरणमा क्षेत्रीय सभापति बस्नेत

सिन्धुपाल्चोक, बाह्रबिसे नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत सहित नेविसंघका युवाहरु जम्बु बाढी पहिरो पिडितहरुको सेवामा घटनाकै दिन देखि अहोरात्र खटिँदै आईरहनुभएको छ । घाईतेको उद्धारका लागि उहाँ सहित युवा नेता युधिर, ज्ञानेन्द्र लगायतको टिमको एउटा तस्विर जसले सामाजिक संजाल दे...

सतर्क रहौँ ! भोटेकोसी नदि छेउ बसोबास गर्नेहरु सबैमा महत्वपूर्ण सुचना जारी

सिन्धुपाल्चोक जिल्ला प्रशासन सिन्धुपाल्चोकले भोटेकोसी नदि किनारमा बसोबास गर्नेहरुको लागि उच्च सतर्कता अपनाउन आग्रह गर्दै भर्खरै सुचना जारी गरिएको छ । निरन्तर बर्षाकाे कारण खासमा रहेकाे केरुङ च्छाे भन्ने ताल फुटने जाेखिम बढेपछि चिनको खासा क्षेत्रका सबै स्थानीयलाई चिनियाँ सरकारले सुरक्षीत स्थानमा स्थानान्तरण गरिसकेको छ...

जम्बु बाढीमा गम्भीर घाइते १९ वर्षीय श्रीमान श्रीमतीलाई योन्जन दाजुभाइले जग्गा सहित घर बनाईदिने

सिन्धुपाल्चोक जिल्लाको दुई युवा नेता दाजुभाइ पहिरो पीडितहरुको उद्धार र सेवामा एकै ठाउँमा उभिदै आएका छन् । सिन्धुपाल्चोक जुगल गाउँ पालिकाका वडा नं. ५ बराम्चीका दुई दाजुभाई राजेन्द्र लामा (दोर्जे योन्जन) र बाह्रबिसे नगरपालिका ८ बस्दै आएका सुरेन बिक्रम योन्जन सिन्धुपाल्चोकका बाढी पहिरो पिडितहरुको सेवामा निरन्तर जुट्दै आई...

विस्थापितलाई स्थापित गराउन सक्रिय हुँदै राष्ट्रिय युवा संघ

सिन्धुपाल्चोक गत २५ गते राती परेको भीषण वर्षात् का कारण सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ५ को जम्बु बजार तहसनहस भयो । जहाँ धेरै धनजनको क्षति समेत भए । उक्त बाढी र पहिरोमा १८ जना बेपत्ताको अझै खोजिकार्य लगातार जारी छ । उक्त घटना खबर पाउन साथ सामाजिक अभियन्ता, विभिन्न दलका नेताकार्यकर्ता र भातृसंगठनका युवाहरु स्वत स्फु...

भत्किएको घर र चर्किएको मन सिन्धुवासीले कतिन्जेल सम्हाल्ने होला ?

सिन्धुपाल्चोक विश्व कै ठूलो पहिरो जुरे त्यसपछि महाभुकम्पले पनि सिन्धुवासीलाई सयौं वर्ष सम्म बिर्सनै नसक्ने चोट पुर्याएर गए । यो सबको भोगाईबाट बिस्तारै तङ्गृदै आएको  सिन्धुवासीको जीवन भोगाई र सम्हादै आएको मन फेरि चर्किएको छ । खै अब कसरी र कहिले पो छोड्ला यो जिल्लालाई बज्रपातले ? अहिले पुनः भोटेकोसी खोलाले खोला किनारका ...

बाह्रबिसे जम्बु घटनामा घाइतेको उद्धार अझै भएन, स्थानीय आक्रोशित

सिन्धुपाल्चोक बाह्रबिसे नगर पालिका ५ जम्बु मा आज राती आएको भीषण पहिरो र बाढिका कारण ठूलो धनजनको क्षति भएको छ । अहिले सम्मको खबर अनुसार ९ बेपत्ता छन भनें २ जनाको शव फेला पारेको बताईएको छ । जहाँ दुइ जना गम्भीर घाइते समेत छन् । स्थानीय बासिन्दा ले उद्धार गरेका दुई घाइते उपचार को लागी अस्पताल सम्म पुर्याउन भनें सकिरहेको छ...

सिन्धुपाल्चोकलाई ठूलो दशा, जम्बु बजार पहिरोले क्षतविक्षत

सिन्धुपाल्चोक आज राती परेको लगातारको अबिरल बर्षाका कारण सिन्धुपालचोक क्षेत्र नम्बर एक अन्तरगत जम्बु बजार बगाएको छ । जहाँ ठुलो भौतिक र मानबिय क्षती भएको छ । केहि घर डुबानमा परेका छन भने केही बगएको छ । अहिले सम्ममा जानकारी आए अनुसार ९ बेपत्ता जना र २ को शव फेला पारेको स्थानीय बताउँछन् । बेपत्ता र मृत्यु संख्या अझै बढ्न ...