युवा नेता तिमल्सिनाले गरेको कामले संघिय, प्रदेश र स्थानीय सरकारलाई नै चुनौती

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोक बलेफी गाउँ पालिका ८ का इकाई सभापति सुभाष तिमल्सिनाले व्यक्तिगत खर्चमै सडकमा ग्राभेल बिछ्याइएको छ । उनको आफ्नै वडाको लाइफलाईनको रुपमा रहेको लामोसाँगु-बसेरी-टोप्का सडक खण्डमा वर्षातका कारण क्षतविक्षत सडक निर्माण जस्तो जनपक्षीय काम गरेका कारण चौतर्फी प्रशंसा भैरहेको छ । उनले गर...