जुगल २ का वडा अध्यक्ष प्रताप लामा पानीमा भिज्दै पुगे राहत लिएर जनताको घरदैलोमा

सिन्धुपाल्चोक, जुगल जुगल गाउँपालिका वार्ड नं २ को नाम्फा र लिदी गाउँ पालिकाकै सबैभन्दा विकट गाउँमा पर्दछ । भिर पहरामा अवस्थित यी गाउँहरुमा वर्षातको समयमा बर्षेणी पगिरो गईरहन्छ । त्यहाँ पुग्न सहज बाटो समेत छैन । भौगोलिक विकटता रहेकोले हिँडेर जान धेरै गाह्रो छ । गएको असार २५ र २६ गतेकाे अबिरल वर्षातकाे कारण यी गाउँका क...