आफ्नै जन्मभूमि सिन्धुमा बाढी पहिरो जाँदा गायक प्रदिप लामाको मुटु दुखेपछी (भिडियो)

काठमाडौं आफ्नो जन्म भुमि माटोलाई दुख्दा आफुलाई पनि दुख्छ भन्ने भावलाई बोकेको उत्कृष्ट शब्द सहितको भिडियो सार्वजनिक भएको छ । हरेक विपत्तिका समचार आफ्नै जिल्ला सिन्धुपाल्चोक बनिरहाँदा उनै सिन्धुका गायक प्रदिप लामा र छेवाङ डि स्याङ्बोको मन पनि कसो नरोला र । यस्तै विषयमा प्रस्तुत गरिएको गीत "सधै आपत र विपत किन पर्छ सिन्धु...