कोरोना हटस्पट मानिने पर्साको CDO मा अस्मान तामाङ

पर्सा गृह मन्त्रालयले उत्कृष्ट प्रशासकको रुपमा परिचित अस्मान तामाङलाई पर्सा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेका छन्। पछिल्लो समय कोरोना महामारीको केन्द्र बनिरहेको पर्सामा अघिल्लो CDO हरुले प्रभावकारी काम गर्न नसकेको भन्दै हटाएर तामाङलाई नयाँ CDO को रुपमा लगिएको हो। यसअघि उहाँ धादिङको सिडिओ हुनुहुन्थ्यो । उहाँभन...