जुगल ३ मा निर्माणाधीन याम्बालिङ हाईड्रोपावरले स्थानीयको जग्गाको मुआब्जा नदिएपछि !

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं: ३ बोल्दे स्थित निर्माणाधिन याम्बालिङ हाईड्रोपावरले स्थानीयको जग्गाको मुआब्जा नदिएको भन्दै पीडितहरुले ज्ञापनपत्र बुझाएका छन्। ३५० घरधुरी मध्येको १५० रोपनी खेतीयोग्य जग्गा नष्ट गरिदिएको भन्दै स्थानियले मुआब्जा दिलाउन गत श्रावण ४ गते कम्पनिका साईड इन्चार्ज समय ...