कन्चटमा गोलि हानी रौतहटमा एक जनाको हत्या

रौतहट रौतहटमा ६५ वर्षको श्रीराम शाहको हत्या गरेका छन्। उहाँलाई अपरिचित व्यक्तिहरुले  गोली प्रहर गरी हत्या गरेका हुन्। शाह माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी हुनुहुन्थ्यो। बेलुका करिब ९ बजेतिर खाना खाइरहेको शाहलाई बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारी शाहको  हत्या गरेको इलाका प्र...