बाँदर लड्ने सोक्ला भिर बन्यो सहासिक खेल “रक क्लाइम्बिङ” जोन

दोलखा दोलखाको भिमेश्वर नगरपालिका २ स्थित सोक्ला गाउँमा रहेको सोक्ला भिरमा रक क्लाम्बिङ सुरुवात गरिएको छ। गत जेठ १८ र १९ गते दुई दिन पर्यटन प्रबर्द्धनका लागि महोत्सव समेत सम्पन्न गरेको छ। सोक्ला पर्यटन विकास समाजको १ वर्षको निरन्तरको प्रयासमा सदरमुकाम चरिकोटदेखि करिब ९ किलोमिटर दूरीमा रहेको सोक्ला गाउँ नजिकको कर...