कर्मचारीमा कोरोना देखिएपछि जिल्ला मालपोत सिन्धुपाल्चोक आजदेखी बन्द

सिन्धुपाल्चोक, दिपक कार्की जिल्ला मालपोत कार्यालय सिन्धुपाल्चोकका प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालयका सबै सेवा प्रवाह आजदेखि बन्द गरिएको छ । शुक्रवार काठमाडौ गएका प्रमुख चण्डीप्रसाद कोइरालालाई परिक्षणका क्रममा कोरोना देखिएपछि आजैदेखि लागू हुने गरी तिहार पर्व अघिसम्मका लागि सम्पूर्ण से...