महिलाको चरीत्र हत्या गरेको आरोपमा ४ युट्युब संचालकलाई मुद्दा

काठमाडौं विभिन्न युट्युब च्यानल संचालन गरि उक्त च्यानलहरु मार्फत महिलाहरुको चरित्र हत्या गरेको आरोपमा ४ च्यानलका संचालकहरुलाई मुद्दा दायर भएको छ । यि च्यानलहरुले महिलाको तस्वीर सहित चरित्र हत्या हुने र इज्जत प्रतिस्ठामा आच आउने गरि निजलाइ घृणा र द्वेष फैलाउने सामग्रीहरु प्रसारण गरिएको साइबार ब्यूरोको विज्ञप्तिमा जनाएक...