बन्देउ सशस्त्र प्रहरी र गोताखोरको टिमले खोलामा हराईरहेका बि.क.को शव फेला

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. २ को वीर बहादुर बि.क. को शव आज झोलोङ्गे भन्ने स्थानमा फेला पारेको छ। सशस्त्र प्रहरी गण नं. १६ बन्देउका सशस्त्र प्रहरी निरीक्षक केदार क्षेत्रीको नेतृत्वमा खटेको २० जना र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा काठमाडौंबाट आएका ७ जना गोताखोरको टोलिले आज बि.क. को शव ब्रम्हायणी ...