राष्ट्रहित विपरीत अभिव्यक्ति दिएकी सरिता गिरि पार्टी र सांसदबाट निलम्बन

काठमाडौं समाजवादी पार्टीले केही हप्ता अघि एक राष्ट्रिय टेलिभिजनमा राष्ट्र हित विपरीत अभिव्यक्ति दिएको भन्दै आफ्नो पार्टीबाट सांसद सरिता गिरिलाई निलम्बन गरेको छ । यो निर्णय सँगै गिरी सांसद पदबाट पदमुक्त भएकी छन् । गिरि नेपालको पुरानो नक्साबाट नयाँ नक्सा पारित गर्ने क्रममा त्यसको विपक्षमा अभिएकी थिईन । त्यस्तै नेपाली भु...