प्रदेश सभामा मन्त्रीले दिएको अभिव्यक्ती रेकर्ड हटाउन र उक्त शब्द फिर्ता लिन काँग्रेसको माग

काठमाडौं, दिपक कार्की प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशसभा रोष्टमबाटै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी नेपाली कांग्रेसले माग गरेको छ। मन्त्रीले सोमबार रोष्टमबाटै आफू बोलिरहेका बेला नाराबाजी गर्नेहरू कांग्रेस सांसदहरूलाई घिसारेर निकालिहाल्न मर्यादापालकलाई निर्देशन दिएका...