बलेफी घेदुङले पालिका भित्रका मास्टर्स डिग्री गरेका तामाङहरुलाई सम्मान गर्ने

सिन्धुपाल्चोक नेपाल तामाङ घेदुङ बलेफी गाउँपालिका कार्यसमितिले पालिका भित्र मास्टर्स डिग्री गरेका तामाङहरुलाई सम्मान गर्ने भएको छ। २८६० औं सोनाम ल्होछारको अवसरमा आयोजना गर्न गइरहेको बृहत साँस्कृतिक तामाङ जागरण एवं सम्मान कार्यक्रमका दिन डिग्री होल्डरहरुलाई सम्मान गर्ने घेदुङका अध्यक्ष सुनिल तामाङले बताए। यसरी सम्मान गर...

१२ गते बाह्रबिसे ल्होछारमा छेवाङ लामा सहितका कलाकारहरुले भरपुर मनोरञ्जन दिलाउँदै

सिन्धुपाल्चोक बाह्रबिसे नगर मुल ल्होछार आयोजक समितिले यहि फागुन १२ गते सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। नगरलालिकाको आर्थिक सहयोगमा गरिने उक्त कार्यक्रममा युवा पुस्ताका चर्चित गायक छेवाङ लामाको भव्य सांगीतिक प्रस्तुति रहनेछन्। साथमा चर्चित गायक प्रकाश तितुङ, प्रीतम गोले, लमु शेर्पा, ॐ वाइबा र बलारा...

ओखलढुंगा-काठमाडौं तामाङ सेवा समाजले मनाए सोनाम ल्होछार

काठमाडौं ओखलढुङ्गा काठमाडौँ तामाङ सेवा समाजले २८६० सोनाम ल्होछार डुक ल्हो भब्यतासाथ मनाएको छ । सोमबार काठमाडौंस्थित राष्ट्रिय सहिदपार्क जगडोलमा ल्होछारको अवसरमा वनभोज कार्यक्रम गरी मनाएका हुन् । ओखलढुङ्गबाट काठमाडौं आइ बसोबास गरिरहेका तामाङहरुलाई एकतामा बाँध्न ल्होछारको अवसरमा शुभकामना आदानप्रदान र वनभोज कार्यक्रम ...

जुगलको बोल्देमा सोनाम ल्होछार भव्य सम्पन्न, वरिष्ठ सेलो गायक प्रेम लोप्चन सम्मानित

सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ स्थित बोल्दे गाउँमा बृहत सोनाम ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। बोल्दे युवा समूह र बोल्दे आधारभुत विद्यालयले आयोजना गरेको कार्यक्रम मंगलबार अभि लामाको सभापतित्व, गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोको प्रमुख आतिथ्यता र विभिन्न पार्टी प्रतिनिधिहरुको विशेष आतिथ्यतामा सम्पन्न भएको ...

ओखलढुङ्गा ह्याङ्ला तामाङ समाजले आयोजना गरेको ल्होछार भव्य रुपमा सम्पन्न

काठमाडौं ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाले सोनाम ल्होछार भव्यताका साथ मनाएको छ । शनिबार बृहत कार्यक्रम आयोजना गरी गोकर्णको जगडोलमा २८६० सोनाम ल्होछार मनाएका हुन् । ओखलढुङ्गाको तामाङ पहिचान झल्किने भेषाभुषा र डम्फु नाचले कार्यक्रम पृथक बनाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा ...

जुगलको बोल्देमा यहि ७ गते बृहत् सोनाम ल्होछार कार्यक्रम हुँदै, सबैमा निमन्त्रणा

सिन्धुपाल्चोक जुगल गाउँपालिकाको वडा नं. ३ बोल्दे गाउँमा बृहत सोनाम ल्होछार कार्यक्रम हुने भएको छ। बोल्दे युवा समूह र बोल्दे आधारभुत विद्यालयको आयोजनामा हुने उक्त कार्यक्रम यहि फागुन ७ गते सम्पन्न हुने वि.व्य.स. अध्यक्ष एवं कार्यक्रम संयोजक अभि लामाले बताउनुभयो। "तामाङ भाषा र संस्कृति हाम्रो पहिचान, घरघरबाट ल्होछार ...

सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम गर्दै ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज

काठमाडौ ओखलढुङ्गा ह्याङ्ला तामाङ समाज सेवाको आयोजनामा ‘सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (मुपुख्री) को अवसरमा गोकर्णेश्वर–५ राष्ट्रिय सहिद पार्क गोकर्णमा कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए । ‘कला,...