सरकारले गर्न सक्दैन भनेर हात ठडाए सुरक्षित वस्ती काँग्रेसले बनाईदिन्छ – सभापति बिकास लामा

सिन्धुपाल्चोक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ७ घुम्थाङमा गएको भदौ २७ गतेको भीषण पहिरोबाट पिडित विस्थापितहरुलाई नेपाली काँग्रेस सिन्धुपाल्चोक र नेपाल तरुण दल सिन्धुपाल्चोक, नेबि संघ, महिला संघ लगायतको पहलमा राहत वितरण गरिएको छ। नगद राहत सहित खाद्यान्न, सोलार, साना नानी बाबुहरुका लागि कपडा, पोलार र भाँडाकुँडा...