जनजातिका छोरा राजेन्द्र लिङ्देन कमल थापालाई हराउँदै राप्रापाको अध्यक्ष

काठमाडौं काठमाडौंमा सम्पन्न राप्रापाको एकता महाधिवेशनमा जनजातिका छोरा राजेन्द्र लिङ्देन बिजयी हुनुभएको छ । लिङ्देनले अध्यक्ष पदका लागि निर्वाचन हुने क्रममा प्रभावशाली नेता कमल थापालाई १९९ भारी मतले पराजित गराएका हुन् । राप्रपा श्रोतका अनुसार लिङ्देनले १८१७ र थापाले १६१८ मत प्राप्त गरेका हुन् भने खसेको मत मध्ये ४३१ ...