रक्षामन्त्री र स्वास्थ्यमन्त्री लगायतका विरुद्ध अख्तियारमा उजुरी दर्ता

काठमाडौं "इनफ इज इनफ" का सामाजिक अभियन्ताहरुको समुहले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल लगायत ओम्नी समुहका संचालक र स्वास्थ्य अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता गरेका छन । उजुरीमा कोभिड १९ को महामारीको बेला खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको उल्लेख छ...