जलबिरे भ्याली क्याम्पसमा त्रीपक्षिय प्रतिस्पर्धा हुने, ने.वि. संघबाट ढकाल सभापति उम्मेदवार

सिन्धुपाल्चोक आउँदो चैत्र ५ गते सम्पन्न हुन गैरहेको स्ववियु निर्वाचनका लागि जलबिरे भ्याली क्याम्पसमा त्रीपक्षिय विद्यार्थी युनियनहरुको चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। काँग्रेस निकट ने.वि. संघ, माओवादी निकट अखिल क्रान्तिकारी र एमाले निकट अखिल विद्यार्थी युनियन बिच प्रतिस्पर्धा हुने पक्का पक्की भएको छ। क्याम्पसमा द...