युथ फोर्सद्वारा आयोजित शप्ताह-व्यापी रक्तदान कार्यक्रममा ४ दिनमा ६०० बढीले रक्तदान

काठमाडौं युथ फोर्सले शप्ताह-व्यापी रक्तदान कार्यक्रम सन्चालन गरिरहेको छ । आज ४ दिन उपत्यकाका ५ स्थानमा कार्यक्रम सन्चालन गरेको युथ फोर्स बिभाग प्रमुख एवं युवा संघ कार्यालय सदस्य पुष्पराज श्रेष्ठले जनाए । श्रेष्ठका अनुसार कोभिड १९ को तेस्रो भेरियन्टका कारण उत्पन्न रगत अभाव पुर्तिका लागि शप्ताह-व्यापी रक्तदान अभियान गरि...