एसएमएस धमकाबाट संकलित रकमबाट तामाङ समाज युएईले शैक्षिक सामग्री प्रदान

काठमाडौं तामाङ समाज युएईले सङ्खुवासभास्थित पञ्चकन्या आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बिहीबार तामाङ घेदुङको सङ्घीय कार्यालयको सभा हलमा समाजको सपोर्ट माई स्कुल (एसएमएस) परियोजना अन्तर्गतको यो वर्षको १ लाख ११ हजार १ सय ११ बराबरको शैक्षिक सामग्री चैनपुर–९ का पञ्चकन्या विद्यालयलाई प्रदान गरेको हो । का...