औंठी साटासाट गरेको केही महिना नबित्दै मेलिना र सञ्जीवको इन्गेजमेन्ट तोडियो !

काठमाडौं चर्चित गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइली संगको इन्गेजमेन्ट तोडेको बताएकी छिन् । राईले आफ्नो समाजिक संजाल फेसबुक मार्फत सो कुरा जानकारी दिएका हुन् । उनिहरु बीचको प्रेम सम्बन्ध केही महिना अघि औंठी साटासाट भएदेखी छताछुल्ल भएको थियो । तर छोटो समयमै के कारणले उनीहरुको सम्बन्धमा दरार आए ? त्यो भनें अनुमान लग...