सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.३ रेक्टरको भुकम्प

काठमाडौं सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भै भुकम्प गएको छ। बुधबार बिहान करिब ५:१९ बजे गएको भुकम्प ५.३ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन  केन्द्रले जानकारी दिएका छन् । बिहानै गएको भुकम्पले निन्द्रामा रहेको सर्वसाधारणहरुलाई डर पैदा गराएको छ। सुतिरहेको अवस्थामा सबै कोलाहल मच्चाएर घर बाहिरा निस्केका थि...