गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रद्धारा प्रथम वडा स्तरिय महिला भलिबल प्रतियोगिता सम्पन्न

सिन्धुपाल्चोक सामुदायिक पुस्तकालयको माध्यमबाट समुदायमा पढ्ने संस्कृतिको विकास गर्न रिड नेपालको सहयोग र धुर्मुस सुन्तली फाउन्डेसनको समन्वयमा मेलम्ची नगरपालिका वडा नं–१२, गिराञ्चौरमा स्थापित गिराञ्चौर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले प्रथम वडा स्तरिय महिला भलिबल प्रतियोगिता सम्पन गराएका छन् । मेलम्ची नगरपालिका वड...